Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

चिट्ठीको सुरुवात श्रीकृष्णले गोपिनीहरूलाई लेखेपछि भएको थियो


पुस्तकमा लेखिएको प्रसङ्गका आधारमा विश्वको पहिलो चिठी २६०० वर्षपहिले फारसकी रानी एटोसाले पठाएको चिठी हो भनेर प्रचार भइरहेको छ । यस्तो प्रचार हुनमा आयरल्यान्डको राजधानी डब्लिनको ट्रिनिटी कलेजका मानविकी प्राध्यापक ब्रिड म्याकग्राथको ठूलो भूमिका छ ।

तर ५००० वर्षअघि श्रीकृष्णले गोपिनीहरूलाई उद्धवको हातमा चिठी पठाएको प्रसङ्ग पनि पुस्तकमा नै आउँछ । त्यो चिठीचाहिँ विश्वको पहिलो चिठी हुनुपर्छ भनेर कसैले प्रचार गरेको पाइएन ।


प्रकाशित मिति: ६ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?