Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

बजेटमा पहिलो पटक अल्लो र ढाकाको ब्रिफकेस !


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले फरक खालको ब्रिफकेस प्रयोग गरेका छन् उनले पहिलो पटक अल्लो र ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरेका छन् । यसअघि छालाको कालो ब्रिफकेस प्रयोग हुने गरेकोमा नयाँ खालको ब्रिफकेस प्रयोग भएको मन्त्रालयले जानकारी दिएको छ ।

ठमेलको युनिक लेदर ह्यान्डिक्राफ्ट प्रालीबाट खरिद गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । झोलाको मूल्य दुई हजार पाँच सय रुपैयाँ परेको भनिएको छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?