Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

न्युरोडको सडक तोडफोड काननुसम्मत नभएको यातायातमन्त्री महासेठको आरोप


काठमाडौं । यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोडमा कानुन विपरीत सडक तोडफोड गरेको आरोप लगाएका छन् ।

मेयर बालेंनले चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको बताउदै शनिबार सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालिदिएपछि त्यसको प्रतिक्रिया दिँदै मन्त्री महासेठले भने, ‘कलंकी देखि महाराजगजको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ती छैन । सुझावका रुपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाव छ, त्यो काननुसम्मत छैन । यत्ति हो मेरो कुरा ।’

शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालिदिएपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?