Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै


काठमाडौं। प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति भएपछि आजको बैठक संचालन हुने सम्भावना संगै आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?