Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

प्रतिनिधि सभामा धकेलाधकेल,बैठक स्थगित


काठमाडौं।  बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी गरेको छ ।

उनीहरूले सहकारी प्रकरणलाई लिएर निरन्तर नाराबाजी गरेका छन्। उनीहरु ले संसदीय छानबिन समिति कायम गर्न र सदनको गरिमा राख्न माग लगायतका गर्दै नाराबाजी गरेका छन्। नाराबाजी पछि मुडभेट को अबस्था को सिर्जना भएको छ।

अर्को बैठक २०८१ साल जेठ ४ गते बिहान ११ बजे बस्ने गरि स्थगित भयको छ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?