Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

प्रतिनिधिसभा बैठक पनि स्थगित,जेठ ३ गते बिहान बस्ने


काठमाडाैं । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ। कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठकसमेत स्थगित भएको छ। बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर बेलतर्फ अघि बढेका थिए।

सभामुखले बैठक चल्न दिन गरेको आग्रहलाई बेवास्ता गर्दै प्रमुख प्रतिपक्षीले नाराबाजी जारी राखेपछि बैठक जेठ ३ गते बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ।


प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?