Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

पूर्व जनसेना कमान्डर कालीबहादुर खाम पक्राउ !


काठमाडाैं । वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काठमाडौंले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनी कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा समेत मुछिएका थिए।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?