Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

इलाम २ मा रास्वपाको उम्मेदवार बाबुराम भट्टराई?


काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई इलाम-२ को उप निर्वाचनमा उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल चलाएको छ । बाबुराम भट्टराईले पनि हिमालयन टेलिभिजनमा दिएको हालसालैको अन्तर्वार्तामा त्यसको संकेत गरेका छन् । उनले २०८४ को आम निर्वाचनमा बालेन र रवि सङ मिलेर जाने कुरा बताएका छन् ।

इलाम -२ मा हुने उप निर्वाचनमा उम्मेदवार भए नेपाली काङ्ग्रेसले समेत बाबुराम भट्टराईलाई साथ हुनसक्ने उनका पार्टीका एक नेताले दावी गरेका छन् । रास्वपाले एमाले नेता सुबास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउन खोजेपनी असफल भएको छ । सुहाङलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । इलाम -२ को उपनिर्वाचनमा जित हासिल गर्न दलहरू बलियो उम्मेदवारको खोजीमा छन् ।


प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?