Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

ईलामको उपनिर्वाचनमा पहिचान र संघीयता विरोधी रास्वपा हार्नुपर्छ !


-हर्क साम्पाङ

ईलामको उपनिर्वाचनमा रास्वपाबाट मिलन उठोस् कि बिछोड हार्छ र हार्नु पर्छ किनकि यो पार्टी म जस्तो देशलाई माया गर्ने र दु:ख गर्ने मान्छेलाई सिध्याउन जन्मेको हो ! पहिचान र संघीयताको विरोधी हो ! प्रदेशको चुनावमा भाग नलिएको प्रमाण छ !

हिजो मात्रै स्वतन्त्र बनेर लड्छु, पार्टी सबै त्यागेको भन्ने मिलन लिम्बुले तपाइँलाई धोका दिन्न माङ्सेबुङको पवित्र माटोको कशम भन्या थियो ! २४ घण्टा सम्म पनि आफ्नो प्रतिबद्धतामा टिक्न सकेन ! बिकास गर्लान् त भोलि ? घोर शंकाको विषय !

अब पनि पहिचानवादीहरु सबै एक नबने अनुहार नदेखाउँदा हुन्छ ! ईलाममा है ईलाममा ! संस्कृति भन्दा ठुलो हुन्न केही ! जय स्वतन्त्र ! जय संस्कृति !

ईलामको उपनिर्वाचनमा मेरो समर्थन डकेन्द्र सिंह लिम्बुलाई रहनेछ ! पहिचान र बिकासको सवालमा वहाँ जत्तिको परिपक्क उम्मेद्वार अरु छैनन् ! केटाकेटी पाराको उम्मेद्वारहरुलाई जिताउनु हुन्न !


प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?