Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

११ जिल्लाका सीडीओको हेरफेर,कसलाई कहाँ पठाइयो?


काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागमा नयाँ महानिर्देशक पठाएको छ । विभागमा सहसचिव कोषहरि निरौलालाई पठाइएको हो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङलाई मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा छन् ।

त्यस्तै ११ वटा जिल्लाका सीडीओको पनि हेरफेर गरिएको छ । हेर्नुस् सूची कसलाई कहाँ पठाइयो ?

Saruwa_2080_12_06(1)

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?