-बालेन शाह
नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे , टाईम कम छ , हिसाब किताब गरेर , गोजी भरेर निस्किनु पर्ने छ रे !
सरकार जती दिन टिक्छ!!
स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाई डाक्टरसाबको कुरा!
मैले सुनेको कुरा गलत होस !
म आशावादी छु सरकार प्रती !
प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार