Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

आउ मेरो हृदयमा…


-गोबिन्द राज ओझा (राजन)

आउनु यहाँ मेरो हृदयमा
आउनु यहाँ मेरो हृदयमा बस्न आउनु
मेरो सबै कुरा उनलाई सुनाउनु

मोहनी रूप छ जादु छ तिम्रो हेराइमा
भुलेको छु म यता तिम्रो सुन्दर रूपमा
मनमा उज्यालो हुन्छ धेरै कुरा सोधिन्छ

मनमा मिठो माया छ मनमा तिम्रो नाम छ
मेरो सपना पुरा गर्न तिम्रो साथ चाहिन्छ
आउन आउँ तिम्रो मिठो बोली मनमा छ

आउनु यहाँ मेरो हृदयमा बस्न आउनु
मेरो सबै कुरा उनलाई सुनाउनु


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?