Trending
>>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

प्रधानमन्त्रिज्यू म बनाँउछु देश,मलाइ ६ महिना मन्त्री बनाउनुस !


काठमाडाैं । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक इन्जिनिएर आशिष गजुरेलले आफूलाइ ६ महिनाका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्री बनाउन माग गरेका छन् । उनले त्यस बिषयका विज्ञ भएकाले सुधारका लागि भन्दै यस्ताे बताएका हुन । ‘प्रधानमन्त्रि र म दुवै लाई देश बनाउने हुटहुटी, ६ महिनालाई मलाई भौतिक पुर्बधर तथा यातायात मन्त्रि बनाए हुने नि! यहि बिषय पढेको, काम गरेको र जानकारी नि भएको!,’ उनले भनेका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?