Trending
>>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अरुलाई दाेष देखाएर जिम्मेवारीबाट भाग्ने प्रबृति बढ्दै छः नेता सिंह


चितवन । नेपाली कांग्रेस का नेता प्रकाशमान सिहले नेपाली राजनीतिमा आज पनि सन्त नेता पुर्ब प्रधानमन्त्री कृष्णाप्रसाद भट्टराईकाे जीवनि बाट सिक्न पर्ने अनुसरण गर्दै अगाडि बढ्न सके तमाम समस्याको समाधान निस्कने बताउनु भयकाेछ नेपाली कांग्रेस रत्न नगर चितवन मा आयाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाले उक्त कुरा बताउनु भएकाे हाे । नेता सिहले पाटि भित्र केही अस्तुस्टि रहे पनि यी तमाम अस्तुठि काे समाधान गर्दै जानू पर्ने बताउनु भयकाेछ अरुलाई दाेष देखायर आफ्नो जिम्मेवारी बाट भागेर अगाडि बढ्न खाेज्ने प्रबिति बढ्दै गयकाले कांग्रेस जन हरु सचेत रहनु पर्ने बताउनु भयकाेछ ।

कांग्रेस ठुलाे पाटि भयकाले पाटिकाे आन्तरिक जिवनलाई ब्यवस्थापन गर्नु पर्ने बताउनु भयकाेछ । कांग्रेस कै नेता हरु का गति विधि बाेलिचालि सामाजिक संजाल लाई प्रयाेग मा आफु मात्रै राम्रो देखिने र पाटि र नेता लाई गालि गरेर बस्ने अवस्था रहेकाले जिम्मेवार बन्न समेत सबै लाई आग्रह गर्दै ब्यक्ति पपुलर हुने नाउमा पाटि कमजाेर बनाउने काम नगर्न समेत आग्रह गर्नु भयकाेछ । फरक प्रसंगमा बाेल्दै पाटि का तर्फबाट उमेदवार भयर निरवाचित भयका सबै जन प्रतिनिधि र पाटिका बिचमा थप प्रभावकारी समन्यन गरेर अगाडि जानू पर्ने तर्फ ध्यान दिनु पर्ने भन्दै जन प्रतिनिधि ले पाटिकमिटि शीत आवस्यक समनयमा ध्यान दिनु पर्ने बताउनु भएकाे छ ।

तत्कालै गठबन्धन मा कुनै अबिसवास काे अवस्था नभयकाे भन्दै गठबन्धन सरकार संचालन र गठनकाे लागि भयकाे समझदारि अनुसार अगाडि बढ्ने बताउनु भएकाे छ । गठबन्धन राजनीति ईमानदारिता का साथलअगाडि बढ्ने समेत बताउनु भयकाेछ । नेपाली राजनीति मा तत्कालै काे मात्रै कुरागरेर बिगत का घटनाक्रम काे आधार लाई अन्त्र माेड्ने परिपाटी बिकास भयकाे भन्दै घटनाको हरु तथ्यका आधार हरु के कस्था थिय त्यस तर्फ ध्यान निन समेत आग्रह गर्नु भयकाेछ । कार्यक्रम नेपाली कांग्रेस बागमती प्रदेस उपसभापति माेहन बहादुर बस्नेत चितवन का सभापति राजेश्वर खनाल बागति प्रदेस स्वास्थ्य मन्त्री उत्म जाेसि लगायत ले समसामयिक बिषयमा आफ्नो बिचार ब्यकत गर्नु भयकाे थियाे ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?