Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
४ फाल्गुन २०८२, सोमबार
४ फाल्गुन २०८२, सोमबार

चर्चामा भूपू पाण्डेको “जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ” (भिडियाेसहित)


काठमाडाैं । युवाहरूकाे पिडामा आधारित गीत “फूल फुलेर के गर्नु भिरै भिरमा छ, जिन्दगी चल्न त चल्याछ पीरै पीरमा छ” चर्चामा आएकाे छ ।” चट्ट हेर्दा हजुर जिन्दगी दामी छ, सबै ठीक छ हजुर पैसा कै कमी छ!” जस्ता शब्दले गीत सामाजिक सन्जालमा चर्चामा रहेकाे छ ।

पाण्डेको स्वर संगीत र शब्दमा ‘पीरैपीर’ बोलको नयाँ गीत ल्याएका हुन् । आफ्नै युटु युट्युबबाट उक्त गीत सार्वजनिक गरेका छ। गीतमा युवाहरूको वर्तमान अवस्थामा भोग्नुपरेको व्यथा देखाउन खोजिएको छ ।’छोटो छ जिन्दगी फोटो खिचेर राख, चम्पा, जाँदा जाँदै बन्दिपुर पुग्यो, छाता’ उनको गीत यसअघि चर्चित थियो ।

भूपू पाण्डेको नयाँ गीत “पिरै पिर” अहिले चर्चामा आउन थालेको छ । गीतको शब्दमा धेरै नेपालीको दुःख लुकेको भएर अहिले सबैले धेरै मनपराई रहेका छन । यस्ताे छ चर्चामा रहेकाे गीतकाे  भिडियाे:


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?