काठमाडाैं । निर्वाचन आयोगले १५ बैशाखमा उपनिर्वाचन ताेकेसँगै मतदाता नामावली दर्ता स्थगीत गरेकाे छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अनुसार संघमा इलाम प्रदेश सभातर्फ बझाङमा रिक्त रहेका पदको स्थानमा १५ बैशाखमा उपनिर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली दर्ता स्थगीत गरिएकाे हाे ।
प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार