काठमाडाैं । निर्वाचन आयोगले १५ बैशाखमा उपनिर्वाचन ताेकेकाे छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघमा इलाम प्रदेश सभातर्फ बझाङमा रिक्त रहेका पदको स्थानमा १५ बैशाखमा उपनिर्वाचनको मिति तोकिएको हाे ।
Press Release_ 2080-11-13प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार