Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नवनिर्वाचित र वहालवाला राष्ट्रियसभा सदस्यबीच अन्तरक्रिया गराँउदै कांग्रेस


काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कांग्रेस संसदीय दलका अनुसार फागुन १३ गते आईतबार विहान १०ः३० बाटमा कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय, सिंहदरबारमा हुन लागेकाे हाे ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?