Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

देशमा हुतिहारा प्रधानमन्त्री, नैतिकहीन मन्त्री छन् : ओली


काठमाडौं । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सरकारले दोषी करार गरिसकेको मन्त्रीलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्री प्रचण्डले अहिले देशको नेतृत्व गरिरहेको बताएका छन्।

‘सरकारले बनाएको छानबिन समितिले बालकुमारी घटनामा युवा मारिनुमा मन्त्रीलाई दोषी किटान गरिसकेको छ, तर न नैतिकहीन मन्त्रीले राजीनामा दिन्छन् न हटाइन्छ,’ ओलीले भने, किनभने मन्त्री नैतिकहीन छन्। हुतिहारा प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहेका छन्।’


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?