Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?


काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९६ रुपैयाँ रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१३ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।

 


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?