Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

एमाले महासचिव पोखरेलकाे गाडी दुर्घटनाः शर्मा र शाहीकाे विर अस्पतालमा उपचार जारी


काठमाडाैं । नेकपा (एमाले)का महासचिव कमरेड शंकर पोखरेल चढेको गाडी हिजो दैलेखको डुंगेश्वर गापा–१, चुप्रा नजिक दुर्घटना भएको थियो । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार महासचिव कमरेड तत्पश्चात दैलेख बजार आई आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गरी काठमाडौं फर्किनुभएको छ ।

गाडीमा सवार महासचिव कमरेड, केन्द्रीय सदस्य दीपा शर्मा र प्रदेश सचिव ध्रुव शाहीलाई चोटपटक लागेन भने प्रदेश उपसचिव पद्मा खड्काको हातमा चोट लागेको छ । महासचिवको स्वकीय सचिव सरोज रेग्मीका अनुसार अहिले उहाँको विर अस्पतालमा आवश्यक स्वास्थ्य परिक्षण भइरहेको छ ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?