Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

टर्कीले ४९ प्रतिशतले बढायो कर्मचारीको न्युनतम ज्याला


काठमाडौं। कर्मचारीको न्यूनतम ज्याला ४९ प्रतिशतले बढेको छ । टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्यूनतम ज्याला बढाएको हो । त्यस्तै, टर्कीले मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्‍याउने निर्णय गरेको छ ।

एक्त तथ्याङ्कसँगै गत आवको तुलनामा खुद न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले र गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ भने देशको न्यूनतम पारिश्रमिक निर्धारण आयोगले धेरै छलफलपछि उक्त निर्णयलाई खारेज गरेको इसिखानले बताए ।

टर्कीका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधबार सो कुराको घोषणा गरेका हुन् भने टर्कीले यसअघि जुलाई १, २०२३ देखि शुरु हुने मासिक न्यूनतम ज्याला ३४ प्रतिशतले ११ हजार ४०२ लिरामा बढाएको थियो ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?