Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

‘पूजार सार्की’को नायिकामा अञ्जना बराइली र परीक्षा लिम्बू


काठमाडौं। दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म ‘पूजार सार्की’को मुख्य नायिकामा अञ्जना बराइली र परीक्षा लिम्बू अनुबन्धित भएका छन् । यी दुवै अभिनेत्रीसँग निर्माताले सोमबार लिखित सहमति गरेका छन् ।

पुरुष कलाकारतर्फको शीर्ष भूमिकामा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भइसकेका छन् भने कम्युनिस्ट नेताले जातीय विभेदविरुद्ध गर्ने लडाइँको कथावस्तु पेश गर्ने यो फिल्मको छायांकन आगामी माघबाट पोखराको कास्कीकोटमा सुरु हुँदै छ ।

त्यस्तै, अञ्जनाले ‘महापुरुष’बाट अभिनयमा डेब्यु गरेकी हुन् । पहिलो फिल्मबाटै उनले चर्चा बटुलिन् । परीक्षाले चाहिं ‘छक्कापञ्जा ४’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्ममा अभिनय गरेकी छन् ।

 

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?