Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

सुनिदेउ न’ भन्दै अबिराजले ल्याए पहिलो गीत ( भिडियो )


काठमाडौं । युवा गायक अबिराज लकान्द्रीले आफ्नो पहिलो सांगीतिक सौगात ‘सुनिदेउ न’ सार्वजनिक गरेका छन्। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा रानाबिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। शान्ती तामाङ सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गायकको आफ्नै च्यानल ‘अबिराज मार्फत सार्वजनिक भएको हो।

 


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?