Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

ग्रीसका प्रधानमन्त्रीद्वारा “राज्यको गल्ती” भन्दै रेल दुर्घटनाको लागि माफी


२२ फागुन, एजेन्सी। ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले रेल दुर्घटनामा ५७ जनाको ज्यान गएको र दर्जनौं घाइते देशको सबैभन्दा दर्दनाक घटनाका लागि आइतबार माफी मागेका छन् ।

“प्रधानमन्त्रीको हैसियतमा पीडितका आफन्तहरूप्रति ठूलो क्षमायाचना गर्दछु । घटना बारे माफी माग्छु” प्रधानमन्त्रीको विज्ञप्तिमा भनिएको छ ।

ग्रीसको राष्ट्रिय समाचार एजेन्सीले आइतबार राजनीतिक दल र मजदुर युनियनहरूले बोलाएको र्याबलीमा हजारौं मानिसहरूले संसदको अगाडि विरोध प्रदर्शन गरेका छन्। दुर्घटना लापरबाहीका कारण भएको भन्दै सबै सरोकारवालाले सरकारको निन्दा गर्दै प्रदर्शनलाई तीव्र पारेका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?