Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

यस्तो छ एपीवान टेलिभिजनले रोकेको दुर्गा प्रसाईको अन्तवार्ता (भिडियाे सहित)


काठमाडौं । सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा शो’लाई एपीवान टेलिभिजनले प्रशारणमा रोक लगाएको छ । समसामयिक विषयमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईंसँग गरिएको कुराकानीलाई टेलिभिजनले प्रशारणमा रोक लगाएको दाहाले जानकारी दिनुभयो । प्रशारण हुने समयमा अकस्मात रोक लगाएपछि कार्यक्रमका प्रस्तोता भुषण दाहालले दु:ख व्यक्त गर्दै समाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

उहाले ब्रेकिङ न्यूज भन्दै लेख्नुभएकाे छ – वाह! लोकतंत्र ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?