Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

एकीकृत समाजवादीद्वारा सरकारलाई सहयोग


नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट भूकम्पपीडितका लागि रु २५ लाख राहत रकम हस्तान्तरण गरेको छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमालसहितको टोलीले बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेक हस्तान्तरण गरेको हो ।

गत शुक्रबार जाजरकोट भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि एकीकृत समाजवादीले राहत रकम सहयोग गरेको हो ।

प्रधानमन्त्री दाहालले सहयोगका लागि अध्यक्ष नेपाललाई धन्यवाद दिँदै प्रभावितलाई व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पार्टीको सचिवालय बैठकले सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?