Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

जनयुद्ध दिवसको बिदा रद्द गर्न प्रधानमन्त्रीलाई ओलीको आग्रह


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालले नै शान्ति प्रक्रिया टुंग्याउन नचाहेको आरोप लगाउदै ‘जनयुद्ध दिवस’ का अवसरमा फागुन १ मा दिने गरिएको बिदा रद्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभा को बैठकमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले आफुहरु को सहमति बिनानै गत बर्ष प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसमा बिदा दिएको बताए। ‘अबको मन्त्रिपरिषद बैठकबाट जनयुद्ध दिवसमा दिइएको बिदा रद्द गर्नुहोस्,’ ओलीले भने, ‘रद्द गर्नुहुन्न भने हामीले यसका विरूद्ध कदम चाल्नुपर्ने हुन्छ।’

आफूहरूले शान्ति प्रक्रियामा सहमति जनाएको तर हिंसा सुरू भएको दिनलाई जयगान गर्न नसकिने ओलीले बताए।


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?