Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

शुक्रबार कांग्रेस बैठकमा के के भयो ?


काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, लतिलपुरमा बस्यो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमितिको बैठक असोज ७ गते बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

आजको बैठकमा ४५ जना केन्द्रीय सदस्यहरु— ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, जीपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, राजीव कोइराला, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उमेशजंग रायमाझी, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, डा. चन्द्रमोहन यादव, मुक्ताकुमारी यादव, गुरु बराल, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, नागिना यादव, नानु बास्तोला, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सीता थपलिया (उर्मिला), लक्ष्मी खतिवडा, सितादेवी देवकोटा र शारदा पौडेलले ले आ–आफ्नो धारणा राख्नु भएको थियो ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?