३ असोज, काठमाडौं । नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) परिच्छेद ४ को दफा २४ बमोजिम अग्रज पत्रकार सम्मीलित ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरिएको छ ।
समितिमा ६१ सदस्य मनोनयन भएका छन् ।
प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार