२ ,असोज ,एजेन्सी। नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका छन् । अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु भएको बताएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार