Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

भारतीय भूभाग पनि समेटेर चीनले सार्वजनिक गर्यो नयाँ नक्सा


१२ भदाै, एजेन्सी । चीनले जारी गरेको नयाँ नक्सामा भारतीय भूभाग समेत समेटिएको पाइएको छ ।

चीनले सोमबार जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई क्षेत्र समेटिएको छ । उक्त नक्सामार्फत भारतमा पर्ने भूभागमा चीनले दाबी गरेको हो ।

त्यस्तै, उक्त नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनकै हिस्साका रूपमा समेटिएको छ । चीनले जारी गरेको नयाँ नक्सालाई ‘स्टान्डर्ड म्याप २०२३’ भनिएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?