Trending
>>   ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन >>   ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव >>   चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ >>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै ! >>   न्याय मरेको छैन भन्थे हो रहेछ ! >>   रास्वपालाई खुला पत्र >>   एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैनः गृहमन्त्री >>   सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो: कांग्रेस >>   कांग्रेसका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन ! >>   मौसम :यी चार प्रदेशमा बर्षाको सम्भावना
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

उत्तरपूर्वी युक्रेनको भूमिमा ३ किलोमिटर अगाडि बढ्यो रुस


२३ श्रावण, एजेन्सी । रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ।

विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर अगाडि बढेको छ भने युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर भन्दाबढी परसम्म पुगेको रक्षा मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?