Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

अमेरिकाको पेन्सिलभेनियामा चार्टर बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु


२३ श्रावण, एजेन्सी । संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आइतबार ५० जना यात्रु बोकेको बस अर्को गाडीसँग ठोक्किँदा तीन जना यात्रुको मृत्यु भएको एसोसिएटेड प्रेसले जनाएको छ ।

सो दुर्घटना राति ११ः५० बजे भएको थियो । दउफिन काउन्टीको तल्लो प्याक्सटन टाउनशिपको दक्षिण क्षेत्रमा बस पल्टिएको थियो ।

थुप्रै मानिसहरूलाई चोटपटक लागेको र तिनीहरूलाई अस्पताल पुर्याइएको थियो ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?