Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाहले व्यक्त गरे सीता दाहालको निधनप्रति श्रद्धाञ्जली


२७ असार, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफ्ना प्रतिनिधिलाई पठाएर शाहले दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सीता दाहालप्रति पूर्वराजा शाहको श्रद्धाञ्जली सन्देश लिएर पशुपतिभक्त महर्जन पेरिसडाँडा पुगेका थिए ।

प्रचण्डपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको थियो । उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार हुनेछ ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?