Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२४ असार, काठमाडाैँ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

शुक्रबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार बढेर १ लाख ११ हजार ३ सय रुपैयाँ र १ लाख १० हजार ५० रुपैयाँ रहेको तेजावी सुनलाई आज १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ। यसअघि चाँदीको भाउ १ हजार ३ सय ७५ रुपैयाँ रहेको थियो।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?