Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

स्वयम्भुमा गरियो गायक रबिन तामाङको अन्तिम संस्कार


२४ असार, काठमाडाैँ । रकस्टार रबिन तामाङको अन्तिम संस्कार गरिएको छ । आज स्वयम्भुमा उनको तामाङ संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।

उनको अन्तिम संस्कारमा कलाकार, आफन्त तथा अन्य व्यक्तित्वहरू उपस्थित भएका थिए । अन्तिम संस्कारअघि उनको शव श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा राखिएको थियो ।

अभिनेता समेत रहेका तामाङ गत मंगलबार बुढानिलकण्ठस्थित निवासमा मृत फेला परेका थिए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?