Trending
>>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला >>   सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् >>   गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु >>   प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता >>   फोहोरको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह >>   पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह >>   दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै >>   म्याद थपका लागि रवि लामिछानेलाई पुर्‍याइयो अदालत
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

५० प्रतिशत भन्दाबढी पाकिस्तानी गुणस्तरीय शिक्षाको लागि आशावादी


१३ असार, एजेन्सी । हालैको एक अध्ययनले ५० प्रतिशत भन्दाबढी पाकिस्तानीले युवाको हालको शिक्षाले उनीहरूलाई भविष्यमा एक आदर्श जागिर पाउन धेरै मद्दत गर्न सक्ने विश्वास गरेका छन् ।

मङ्गलबार जारी गरिएको ग्यालप र गिलानी पाकिस्तानको राष्ट्रिय सर्वेक्षणमा देशभरका वयस्क पुरुष र महिलाको राष्ट्रिय प्रतिनिधि नमूनालाई प्रश्न सोधिएको थियो, “तपाईंको विचारमा, युवाहरूको वर्तमान शिक्षाले उनीहरूलाई आदर्श बनाउन कत्तिको मद्दत गर्न सक्छ ? भविष्यमा जागिरकस्तो मिल्न सक्छ ?”

यस्ता प्रश्नको जवाफमा सर्वेक्षणले ५३ प्रतिशतले गुणस्तरीय शिक्षाले मद्दत गर्ने बताएका छन् ।

यसैगरी २४ प्रतिशतले केही हदसम्म मद्दत गर्ने प्रतिक्रिया दिएका छन् जबकि १६ प्रतिशतले यसले कुनै पनि मद्दत नगर्ने धारणा राखेका छन् त्यस्तै ७ प्रतिशतले कुनै प्रतिक्रिया दिएनन् ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?