Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

जापानको किशिदा मन्त्रिपरिषद्को अनुमोदन दर ४३ प्रतिशतमा झर्यो


३० जेठ, एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिपरिषद्को अनुमोदन मूल्याङ्कन गत महिनाको तुलनामा तीन अङ्कले घटेर ४३ प्रतिशतमा झरेको छ ।

एनएचकेको जनमत सर्वेक्षणले सोमबार उल्लेख गरेअनुसार मन नपराउँने मध्ये ४५ प्रतिशतले मन्त्रिपरिषद्को नीतिप्रति आफूलाई कम अपेक्षा रहेको बताएका छन् भने २० प्रतिशतले किशिदाको चरित्रमा विश्वास नभएको बताएका छन् ।

त्यस्तै १६ प्रतिशतले मन्त्रिपरिषद्सँग नीति कार्यान्वयन गर्ने क्षमता नभएको बताएका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?