Trending
>>   प्रचण्डले गरे तेह्रथुमको चोत्लुङ पार्कको अवलोकन >>   काठमाडौँको ईन्द्रचोकबाट ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित एक जना पक्राउ >>   अज्ञात रोगबाट कश्मीरमा १७ जनाको मृत्यु,३ सय जना क्वारेन्टाइनमा >>   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै ,कस्तो रहला आजको मौसम ? >>   आज मिति २०८१ साल माघ १४ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   लामिछानेलाई रुपन्देही जिल्ला अदालतको १ करोड धरौटीमा छाड्न आदेश ! >>   होटलको सीसीटीभी फुटेज झिकाउन रास्वपा सांसद विनिता कठायतकाे उजुरी ! >>   धन्य कांग्रेसः भ्रष्टाचारीलाई कारवाही माग्दै सानेपामा धर्ना (तस्विरहरू) >>   कांग्रेस संसदीय दलको बैठक सुरु >>   रवि लामिछानेको थुनछेक बहस सकियाे, के आउला आदेश?
Logo
१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण


१४ जेठ, एजेन्सी । रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् ।

विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ । राजधानीलाई लक्षित गरी गरिएका ४० वटा ड्रोन आक्रमणबाट दुई जनाको ज्यान गएको र तीन जना घाइते भएको बताइएको छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?