Trending
>>   सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल >>   काठमाडौं महानगरपालिकाले राजश्वबाट उठेको ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाएन >>   समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने >>   भूमि सम्बन्धी अध्यादेश आउँछः प्रधानमन्त्री ओली >>   अब विहे गर्ने उमेरहद १८ वर्ष ! >>   एक सातामा झण्डै चार हजार पराकम्प ! >>   आशिका तामाङलाई लगाँइदैछ यस्ताे मुद्दा ! >>   मन्त्री फेर्दैछ कांग्रेस? >>   थुनछेक बहस जारीः आज छुट्दै रवि लामिछाने ! >>   रविपछि सरकारकाे ताराेः आशिका तामाङ पक्राउ !
Logo
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु


५ जेठ,  एजेन्सी । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ।

अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?