Trending
>>   घरघरको शोभा र औषधि तुलसी ! >>   किन यसैबेला काठमाडौं आए भारतीय सेना प्रमुख? >>   उपनिर्वाचनः तीन स्थानमा चुनावै नभइ निर्विरोध निर्वाचित ! >>   दुर्गा प्रसाईंसँगै पक्राउ परेका ९ जनालाई मुद्दा ! >>   कोप–२९ मा सांसद डाक्टर शाक्यः कोइला उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य… >>   चौबिस घण्टाभित्र हवाईभाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन >>   सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना >>   ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ >>   करिब एक हजार ७ सय १७ किलो गाँजा सहित एक जना पक्राउ >>   चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा
Logo
५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


४ जेठ, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य भने १ लाख ९ हजार २०० रूपैयाँ रहेको छ ।

बिहीबार स्थिर रहेको चाँदी भने प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?