Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

भाङयुक्त बिस्कुट खाएका दुई बालक अस्पतालमा


३ जेठ, एजेन्सी । भुलवश भाङयुक्त बिस्कुट खाएका दुई जना बालक अस्पताल भर्ना भएका छन् । छ र दुई वर्षका दाजुभाइले झुक्किएर भाङ मिसाएर बनाएका बिस्कुट खाएका थिए ।

अञ्जानमा बच्चाहरूले भान्सामा राखेको बिस्कुट खाएका र उनीहरू रिँगटा लागेर ढलेका बिरामी बालकका आमाले भनेकी छन् । जेठा छोराले एउटा कुकिज् र कान्छाले आधामात्र खाएका थिए ।

चिकित्सकहरूका अनुसार छ वर्षे बालकको स्वास्थ्य अवस्था सामान्य भए पनि उसको दुई वर्षीय भाइको स्थिति गम्भीर छ । औषधिका साथै भाङ मिसाएका खाद्यपदार्थ बालबालिकाको पहुँचभन्दा पर राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?