Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

साताको अन्तिम दिन सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?


२९ वैशाख, काठमाडाैँ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबार सुनको मूल्य ८०० ले सस्तिएको हो ।

सुनसँगै नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ५५ रूपैयाँले सस्तिएको छ ।

आज छापावाल सुन तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँ रहेको छ ।

शुक्रबार चाँदी भने १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ  ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?