Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

टोप बहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति


२१ वैशाख, काठमाडाैँ । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडाैँले बिहीबार उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धान गर्ने सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएपछि उनलाई बुधबार साँझ बुटवलबाट पक्राउ गरिएको थियो ।

उनलाई बुटवलबाट काठमाडाैँ ल्याइ जिल्ला अदालत काठमाडाैँमा बिहीबार उपस्थित गराइएको थियो ।

त्यस्तै, टोप बहादुर रायमाझी पनि बिहीबार भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?