Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण शुरु


पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण शुरु

काठमाडौँ। त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्रयाक खन्ने कार्य शुरु गरिएको छ ।

गत भदौ १० गते र त्यसपछिको भीषण त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । बाढीले सडकको ठूलो हिस्सा बगाएपछि यातायात सञ्चालनमा अवरोध पुगेको थियो । सडक सञ्जाल टुटेका कारण आवागमन ठप्प भएपछि हाल सो स्थानमा सडक पुनः सञ्चालनमा ल्याउनका लागि नयाँ ट्रयाक खोल्ने कार्यलाई तिब्रता दिइएको छ । सडक विभाग र सम्बन्धित निकायको पहलमा नयाँ मार्ग तयार गरी राजमार्गलाई पुनः जोड्ने प्रयास भइरहेको छ ।

गत भदौ १० गतेको त्रिशूली नदीमा आएको बाढीमा परी निधन भएका १ हजार २ सयको शव फेला परेको छ भने ४ हजार बढी अझै सम्पर्क विहीन छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?