Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

नवरात्रीको चौथो दिन आज शक्तिपीठमा भक्तजनहरुको घुइँचो


काठमाडौँ । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ ।

जमरा घरमा शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ । साथै काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड रहेको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको देवी मन्दिरमा पनि भक्तजनहरु गएर पूजा गरिरहेका छन् । विधिवत रुपमा दशैँ शुरु भएको आज चौथो दिन भइसकेको छ । यस वर्ष असोजको १६ गते दशैँको टीका रहेको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?