Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी बैठक शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा पार्टीको केन्द्रिय कार्यकारिणी बैठक शुरु भएको हो ।

शनिवार मध्यान्हदेखि शुर भएको बैठकमा सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकबारे केन्द्रित रहने बताइएको छ । साथै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?