Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

शिक्षा उपसमितिको बैठकमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइको बत्ति बालेर निरन्तरता


काठमाडौँ। शुक्रबार पनि बिहीबारजस्तै देशैभरि विद्युत् आपूर्तिमा समस्या हुँदा सिंहदरबारसहित देशका विभिन्न स्थानमा बिजुली अवरुद्ध भएको छ ।

सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला समेत विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको बत्ति बालेर बैठकलाई निरन्तरता दिइएको छ ।झ्याप्प बत्ती आउने जाने समस्याले सर्वसाधारण पटक–पटक हैरान भएका छन् ।

प्राधिकरणमा नेतृत्व फेरिएसँगै यस्तो समस्या बढेको आरोप लागेको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?