Trending
>>   स्पेनी प्रधानमन्त्रीद्वारा अमेरिकी राष्ट्रपतिलाई अर्थहीन व्यापार युद्ध अन्त्य गर्न आह्वान >>   म्यानमारमा शक्तिशाली भूकम्पमा १० जनाको मृत्यु >>   गृहमन्त्री लेखकद्वारा तीनकुने लगायतका क्षेत्रको अनुगमन >>   पत्रकार रजकको हत्याको बिरोधमा माईतीघरमा प्रदर्शन >>   आज मिति २०८१ साल चैत्र १६ गते शनिबार,हेर्नुहोस् आजको राशिफल >>   तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल >>   तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु >>   जित निकाल्ने काठमाडौं र ललितपुरको लक्ष्य >>   दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी >>   राजावादीले रास्वपा प्रमुख सचेतक परियारको गाडी जलाए
Logo
१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

कुलमानकाे ठाँउमा हितेन्द्रदेव शाक्य ! यसरी फर्किने तयारीमा कुलमान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । हटाइएका कार्यकारी निर्देशक कुलमान घिसिङ अदालत जाने तयारीमा छन् ।


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?